मोर्चाद्वारा आन्दोलन घोषणा, वैशाख २७ देखि अनिश्चितकालीन नेपाल बन्द

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मधेसी मार्चा र गठबन्धनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका गतिविधिमा अबरोध पुर्‍याउने उद्देश्यसहित वैशाख २७ गतेदेखि आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन् । अन्दोलनरत दलहरुले विभिन्न जिल्ला सदरमुकाममा वैशाख ५ गतेदेखि नै मसाल … Continue reading मोर्चाद्वारा आन्दोलन घोषणा, वैशाख २७ देखि अनिश्चितकालीन नेपाल बन्द